नाडा अटो शो २०२६ मा बैंकहरुको आकर्षक अटो लोन, कुन बैंकको कति ?
काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा विभिन्न...
काठमार्डौं– नबिल बैंकले ७ वर्षसम्म स्थिर रहने दरमा अटोलोन दिने भएको छ । बैंकले ८.२५ प्रतिशत ब्याजदरम ७ वर्षका लागि अटो लोन दिने स्किम ल्याएको हो ।
स्किम पेट्रोल÷डिजले बाट चल्ने कार र ईभी दुबैमा उपलब्ध हुने जनाइएको छ । ‘स्मार्ट फानान्सिङ फर योर ड्रिम कार’ ट्यागलाईन सहित आएको यस अफर भाद्र अन्तिमसम्म मात्र लागु हुनेछ ।
भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपो र त्यसलगत्तै आयोजना हुने नाडा अटो शोमा गाडीको कारोबार उच्च हुने अवस्थालाई मध्येनजरी गरी बैंकले नयाँ स्किम ल्याएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...