मंसिर २२ देखि मोटरहेड भ्याली एक्सचेन्ज, बाइक किन्दा डर्ट हेल्मेट निःशुल्क

काठमाडौं – मोटरहेड ब्रान्डको आधिकारिक वितरण एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आगामी मंसिर २२, २३ र २४ गते उपत्यका भित्रका आफ्ना सम्पूर्ण शोरुमहरुमा लागू हुने गरि तीन दिने मोटरहेड एक्सचेन्ज अफर सञ्चालन गर्ने भएको छ ।

ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखी कम्पनीले यस अफरलाई आफ्नो सबै शोरुमहरुमा सञ्चालन गर्न गइरहेको जानकारी दिएको छ । मोटरहेडले डर्ट, क्रसओभर र स्क्र्याम्बलर सेगमेन्टको नेपाली बजारमा आफ्नो छुट्टै उपस्थिति जनाउँदै आएको छ ।

कम्पनीले यस अफरलाई अझ आकर्षक बनाउन विभिन्न अफरहरु ल्याएको छ । जसमा नगद खरिदमा १० हजार छुट, फाइनान्समा ७ हजार छुट र बाइक सट्टापट्टा गरि लिँदा पुराना बाइकमा बजार मूल्यांकन भन्दा थप १५ हजार रुपैयाँ ग्राहकले पाउने छन् ।

कम्पनीले उचित मूल्यांकन र सरल खरिदको वातावरण मिलाउन अन द स्पट भ्यालुएसन व्यवस्थापन गर्ने भएको छ । साथै हरेक खरिदमा आकर्षक फ्रि डर्ट हेल्मेट समेत ग्राहकले पाउने जानकारी कम्पनीले दिएको छ ।

मोटरहेडको सल्लाघारी, मित्रपार्क, टेकु , धोविघाट र बालाजु (भ्याली कोल्ड स्टोरको अगाडि) मा रहेको आफ्नो शोरुमहरुमा यो अफर संचालन हुनेछ ।

मोटरहेडले हालसालै परिमार्जित टेक्कन आर २५० मोडल बजारमा ल्याएको छ ।

सम्बन्धित समाचारहरू

मोटरहेडको ५ दिने एक्सचेन्ज क्याम्प हुने, पुरानो बाइकमा थप २० हजार दिइने

मोटरहेडको ५ दिने एक्सचेन्ज क्याम्प हुने, पुरानो बाइकमा थप २० हजार दिइने

काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारीक वितरक एसएलआर टेक्नो...

अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी

अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी

क्रसफायर ट्रेकरको नयाँ अपडेटेड मोडल नेपाली बजारमा भित्रिएको छ । नेपालका...

टारो ब्रान्डका बाइक र स्कुटर किन्दा ३० हजार सम्म छुट र बैंकक प्याकेज अफर

टारो ब्रान्डका बाइक र स्कुटर किन्दा ३० हजार सम्म छुट र बैंकक प्याकेज अफर

काठमाडौं – नेपाली बजारमा हालै एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्प प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...