सबैभन्दा महंगो बाइक बन्यो ११५ वर्ष पुरानो हार्ले डेभिडसन बाइक

हालै हार्ले डेभिडसनको दुर्लभ बाइक लिलामी भएको छ, जुन किन्न ग्राहकहरुबीच प्रतिस्पर्धा भएको थियो ।

यो १९०८ को हार्ले–डेभिडसन थियो जुन अब लिलामीमा बेचेको सबैभन्दा महँगो बाइक भएको छ । १९०८ को हार्ले डेभिडसन बाइक ९ लाख ३५ हजार डलरमा लिलामी भएको थियो ।

सो बाइक ११५ वर्ष पुरानो भिन्टेज बाइक हो । तर यो बाइक हेर्दा साइकल जस्तै देखिन्छ । यो बाइक १९०८ मा बनेको ४५० हार्ले डेभिडसन बाइक मध्ये एक हो । अहिले विश्वमा यसको १० देखि १२ वटा मात्रै बाइक बाँकी छ । यसको इन्धन ट्याङकीलाई निकेल स्ट्रयापले यसको फ्रेममा फिक्स गरिएको हुनाले यसलाई स्ट्रयाप ट्याङकी पनि भनिन्छ ।

लिलामी गर्नुभन्दा पहिला सो बाइकको इन्जिन बेल्ट पुली, मफलर स्लिभ, सिट कभर, फ्युल ट्यांकको साथै मेटालिक पुर्जाहरुको प्रामाणिक घोषणा गरिएको थियो । यही कारण सो बाइक यति महँगोमा लिलामी भएको थियो ।

सम्बन्धित समाचारहरू

यी १६ वर्कशपले पाए रोयल इन्फिल्डको नयाँ डिलरबाट आधिकारिक सर्भिस सेन्टरको मान्यता

यी १६ वर्कशपले पाए रोयल इन्फिल्डको नयाँ डिलरबाट आधिकारिक सर्भिस सेन्टरको मान्यता

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागी नवनियुक्त विक्रेता अल्फा...

हिमालयन ओडिसी २०२३ को यात्रा सुरु, ७५ राइडरले गर्ने छन् ३०५० किलोमिटरको रोमाञ्चक यात्रा

हिमालयन ओडिसी २०२३ को यात्रा सुरु, ७५ राइडरले गर्ने छन् ३०५० किलोमिटरको रोमाञ्चक यात्रा

हिमालयन ओडिसीको १९औं एडिसन सुरु भएको छ । सो बाइक अभियान दिल्लीबाट सुरु भएर...

बजेट लगत्तै मोटरसाइकलको मूल्य वृद्धि, के व्यवसायीले पुरानो स्टकको पनि मूल्य बढाएका हुन् त ?

बजेट लगत्तै मोटरसाइकलको मूल्य वृद्धि, के व्यवसायीले पुरानो स्टकको पनि मूल्य बढाएका हुन् त ?

आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...