बीवाईडीको सब–ब्रान्ड फाङचेङबाओ र सुपर हाइब्रिड अफरोड एसयूभी ‘बाओ ५’ समेत सार्वजनिक
चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले आफ्नो सब–ब्रान्ड फाङचेङबाओ...
एमजी गाडीको नेपालका लागी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशका ८ स्थानमा फास्ट चार्जिङ स्टेशन संचालनमा ल्याएको छ । जेडएस इभीको बिक्री वढेसंगै थप ९ स्थानमा फास्ट चार्जर सहितको पूर्वाधार विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । पारामाउन्टले ३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर जडान गरेर आफ्ना ग्राहकलाई सुविधा दिँदै आएको हो ।
एमजीको हाल उपत्यकामा एक सहित देशका विभिन्न ८ स्थानमा यस्तो चार्जिङ पूर्वाधार संचालन भइरहेको छ । ललितपुरस्थित एमजीको सर्भिस सेन्टर, बुटवल, चितवन, कुरिनटार, ढल्केवर, मूलकोट, इटहरी र विराटनगरमा डीसी फास्ट चार्जर सहितको पूर्वाधार संचालनमा आएको हो ।
यसैगरी निकट भविष्यमा कम्पनीले नौविसे, हेटौडा, पोखरा, विरगंज वर्दिवास, कोहलपुर, दाङ, अत्तरिया र गाइघाटमा पूर्वाधार थप गर्ने योजना बनाएको छ ।
चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले आफ्नो सब–ब्रान्ड फाङचेङबाओ...
मर्सिडिज बेन्ज इन्डियाले ईक्युएस ५८० इलेक्ट्रिक कार भारतीय बजारमा लन्च...
जापनिज अटो मेकर मित्सुबिसीले नेपालमा ५ वटा मोडलका गाडी बिक्री गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...