३ लाख ६८ हजार सम्मले घट्यो भारतमा एमजी जेडएस इभीको मूल्य
एमजीले भारतमा जेडएस इभीको मूल्य भारी मात्राले कम गरेको छ । एमजी मोटर्स...
एमजीले निकट भविषयमै बजारमा आउने तयारी भैरहेको नेक्स्ट जेन हेक्टरको क्याविन वाहिर ल्याएको छ । यो अपग्रेटेड मोडलमा कम्पनीले निकै नै आकर्षक र विलासी क्याविन उपलब्ध गराएको तस्विरमा देख्न सकिन्छ ।
१४ इन्चको प्रोट्रेट स्टायल टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र पूर्णत नयाँ डिजिटन इन्स्ट्रयुमेन्ट प्यानल जडान भएर यो एसयूभी लन्च हुन लागेको हो । ड्यासवोर्डमा प्रिमियम स्तरको सामाग्री र एम्विएन्ट लाइट प्रयोग भएको देख्न सकिन्छ ।
साथै यसको फ्रन्ट फेसिया र ग्रिलमा व्यापक फेरवदल गरिएको छ । जुन हुन्डाई अल्काजारसंग मिल्दोजुल्दो रहेको देखिन्छ । यो नयाँ मोडलको फ्रन्ट वम्परलाई मोडिफाई गरिएको छ । यसमा एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम संचालनका लागी राडर सेन्सर समेत थप गरिएको छ ।
भारतीय बजारमा यो एसयूभी २.० लिटर डिजेल, १.५ लिटर टर्वो पेट्रोल र १.५ लिटर माइल्ड हाइव्रिड इन्जिनमा उपलब्ध रहँदै आएको छ । जुन नेक्स्ट जेन मोडलमा समेत कायमै रहने आँकलन गरिएको छ । हेक्टर नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ ।
एमजीले भारतमा जेडएस इभीको मूल्य भारी मात्राले कम गरेको छ । एमजी मोटर्स...
एमजीले हालै लन्च गरेको नयाँ कार एमजी४ ले १५ दिनमै २६ हजार युनिट अर्डर...
भारतमा एमजी ईभीको सबैभन्दा ठूलो बजार दक्षिण भारत रहेको एक तथ्यांकले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...