टर्बो पेट्रोल इन्जिनयुक्त एमजी हेक्टरको खुल्यो बुकिङ, नोभेम्बरमा डेलिभरी गरिने
काठमाडौं – नेपाली बजारमा एमजी हेक्टर गाडी उपलब्ध हुने भएको छ । नेपालका लागि...
काठमाडौं–एमजी तथा आइएम मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक सवारी साधन खरिद गर्ने ग्राहकले आकर्षक सुविधा र लाभ लिन सक्नेछन् । सीमित अवधिको यस एक्सचेन्ज अफरमा पुरानो सवारीसाधन साट्दा ग्राहकले ४ लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
योजनामा उत्कृष्ट मूल्यांकन सुविधा, अतिरिक्त एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एसेसोरिज तथा तत्काल डेलिभरी जस्ता आकर्षक अफर समेटिएका छन् । यो अफर एमजी र आइएमका सबै ईभी लागू हुनेछ ।
नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको यस योजनामार्फत पारामाउन्ट मोटर्सले विद्युतीय सवारी साधनलाई अझ सहज, किफायती र पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको जनाएको छ ।
काठमाडौं – नेपाली बजारमा एमजी हेक्टर गाडी उपलब्ध हुने भएको छ । नेपालका लागि...
एमजीको इन्ट्रि लेबल ईभी कोमेट १ लाख ४० हजार भारुसम्मले सस्तो भएको छ ।...
एमजी मोटर्सले भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार एमजी कमेटको नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...