बीवाईडी अल न्यु ई६ पुरानै मूल्यमा : लिमिटेड स्टक उपलब्ध
काठमाडौं – आगामी आर्थिक वर्षको लागि सरकारले १०० किलोवाट भन्दा माथिका...
काठमाडौं – नेपालका लागि एमजी अर्थात मोरिस ग्यारेजको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजीको नयाँ अल इलेक्ट्रिक कार साइबरस्टर भित्र्याएको छ । आगामी भाद्र ११ देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने नाडा अटो शो २०२४ मा सो गाडी प्रदर्शन गरिने छ ।
एमजी साइबरस्टरको मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साइबरस्टरमा १५० किलोवाटको मोटर र ७७ किलोवाट आवरको ब्याट्री रहेको छ ।
साइबरस्टर एक सानो अल इलेक्ट्रिक कार हो । सिजर डोरका साथ उपलब्ध हुने एमजी रोडस्टर एग्रेसिभ र सार्प देखिन्छ ।
पारामाउन्ट मोटर्सले नेपाली बजारमा पहिले देखि नै उपलब्ध एमजी कोमेटको मूल्यमा समेत वृद्धि गरेको छ । एमजी कोमेटका दुई भेरिएन्ट पेस र प्लेको मूल्यमा ५० हजार रुपैयाँको दरले वृद्धि गरिएको छ ।
एमजी कोमेट पेसको मूल्य १८ लाख ४९ हजार र प्लेको मूल्य २१ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
काठमाडौं – आगामी आर्थिक वर्षको लागि सरकारले १०० किलोवाट भन्दा माथिका...
काठमाडौं – बजाजको पहिलो इलेक्ट्रिक स्कुटर चेतक ३५०१ नेपालमा औपचारिक रुपमा...
काठमाडौं – भाेलि शनिबार काठमाडौंदेखि–ककनीसम्म हुने अल्ट्राभोइलेट -याली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...