रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६ सार्वजनिक
दमदार इन्जिन र गडगडाहट आवाजका बाइक उत्पादनका लागि लोकप्रिय मानिएको कम्पनी...
लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले आफ्नो कारमा नेभिगेसन सुधार गर्नका लागि गुगलसँग साझेदारीको घोषणा गरेको छ । यो साझेदारी अनुसार मर्सिडिज बेन्जका लक्जरी कारमा गुगल म्यापबाट ड्राइभिङ अनुभव सिर्जना गर्न मद्दत पुग्ने छ ।
यो साझेदारीसँगै मर्सिडिज बेन्जका कारमा गुगलले प्लेस डिटेल्स जस्ता फिचर उपलब्ध गराउने छ । कम्पनीले गुगल क्लाउडको आर्टिफिसियल इन्टेलिजेन्स, डाटा र ओपन इन्फ्रास्ट्रक्चर सोलुसन प्रयोग गरेर थप सहकार्य गर्न सहमत भएको छ ।
मर्सिडिज बेन्जले इन्फोटेनमेन्ट सिस्टममा युट्युब एपलाई पनि समावेश गर्नेछ । साथै मर्सिडिज बेन्जले चारदोबाटो र गोलाकार बाटोमा अटोमेटिक स्पिड एड्जस्टमेन्ट गर्नका लागि गुगल म्याप डाटा प्रयोग गर्नेछ ।
यो साझेदारीले मर्सिडिज बेन्जलाई टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्न मद्दत गर्नेछ । यसैबीच जनरल मोटर्स, रेनो, निसान र फोर्ड जस्ता कम्पनीले आफ्ना कारमा गुगलको सो फिचर प्रयोग गर्ने भएका छन् ।
दमदार इन्जिन र गडगडाहट आवाजका बाइक उत्पादनका लागि लोकप्रिय मानिएको कम्पनी...
काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...
काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सिले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...