मोटरहेड बिक्री गरिरहेको एसजी ग्रुपले ल्यायो प्रतिष्ठित इटालियन ब्रान्ड ट्यारोका मोटरसाइकल र स्कुटर
काठमाडौं – अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध...
काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी साधन भित्रिरहेको समयमा पछिल्लो समयमा इटालियन ब्रान्ड ‘टारो’ को म्याक्सी स्कुटर समेत भित्रिएको छ ।
एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले नक्साल नारायणचौरमा सोरुम स्थापना गरी बाइकका साथै यो स्कुटरको समेत बिक्री प्रारम्भ गरेको छ ।
टारोको एलेक्स वान स्कुटर एक प्रकारको म्याक्सी स्कुटर हो । यो सामान्य स्कुटरको तुलनामा हेर्दै हेभी र आकर्षक छ । यसमा १३ लिटरको इन्धन ट्यांकी छ। त्यसैगरी सामान राख्नका लागि अन्डर सिट स्टोरेज निकै नै ठूलो छ। यसको स्टाइल, लुक, ग्राफिक्स र प्रविधि निकै नै उत्कृष्ट छ। यो टुरिङका लागि निकै नै उपयोगी म्याक्सी स्कुटर हो।
यो स्कुटरको मूल्य ३ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।
काठमाडौं – अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध...
काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...
काठमाडौं – इटालीमा डिजाइन भएको र प्रविधिलगायतका विभिन्न सपोर्टका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...