पूर्णरूपमा सञ्चालनमा आयो कान्ति लोकपथ
काठमाडौं – कान्ति लोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा...
इमिलियामा अप्रिल २४ मा भएको फर्मुला वान रेस अर्थात ग्रान्ड प्रिक्स (ग्रांपी) रेड बुल चालक म्याक्स भर्सटापेनले जितेका छन् । इटालीको इमिलिया रोमान्गामा भर्सटापेनले ६३ ल्याप्स १ घण्टा ३२ मिनेट ८ सेकेन्डमा पुरा गरेका थिए ।
त्यस्तै करिब १६ सेकेन्ड बढी समय लगाएर रेड बुलकै सर्जियो पेरेजले दोस्रो स्थानमा रेस पुरा गरे भने म्याक्लरेनका ल्यान्डो नोरिसले तेस्रो स्थान हासिल गरे ।
जितसँगै म्याक्स भर्सटापेनले २६ अंक हासिल गर्दा पेरेजले १८ र नोरिसले १५ अंक प्राप्त गरे ।
वर्षभर विभिन्न स्थानमा हुने कार रेस प्रतियोगिता पश्चात अन्त्यमा सबै अंक जोड्दा बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरिन्छ । हाल सम्म भएका ४ रेस प्रतियोगिताको अंक तालिकामा फेरारीका चाल्र्स क्लेर्कल ८६ अंकका साथ शीर्ष स्थानमा छन् ।
रेड बुलका भर्सटापेन र पेरेज कमश ५९ र ५४ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।
काठमाडौं – कान्ति लोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा...
सडक केवल गन्तव्यमा पुग्ने मार्ग मात्र होइन, हजारौँ मानिसका सपना, आशा र जीवन...
बिगत तीन बर्षदेखि आयात मात्र हुँदै आएको रसुवागढी नाकाबाट निर्यात सुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...