बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक लुब्रिकेन्टले नेपालका लागि म्याक परिवार कार्यक्रम सार्वजनिक गरेको छ ।
नेपालका लागि म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र ग्यालेक्सी अटोको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा म्याक परिवार कार्यक्रम सार्वजनिक भएको हो ।
म्याक परिवारको मुख्य उद्देश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्सहरुलाई एउटै परिवारमा बाँधेर बिभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।
यस अन्तर्गत म्याक परिवारका सदस्यहरुले मेकानिक इन्स्योरेन्स, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगायतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
यस बाहेक अन्य सुविधाहरु, व्यावसायिक तालिम, लुब्रिकेन्ट सम्बन्धी ब्रोशर÷बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...