लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
महिन्द्राले एक्सयूभी ७०० को नयाँ इन्ट्री–लेभल पेट्रोल अटोमेटिक भेरियन्ट ल्याउने भएको छ । एमएक्स ट्रिममा यसको सस्तो अटोमेटिक भेरिएन्ट आउन लागेको हो ।
महिन्द्राले हाल एक्स३, एक्स५ र एएक्स७ ट्रिममा मात्र अटोमेटिक गियरबक्स दिँदै आएको छ । जसको मूल्य १८ लाख १९ हजार भारु (एक्स–शोरूम) बाट सुरु हुन्छ । नयाँ एमएक्स अटोमेटिकको मूल्य १५ लाख ८० हजार भारु हाराहारी निर्धारण हुनसक्ने अनुमान गरिएको छ ।
सो नयाँ भेरिएन्टमा एएक्स ट्रिममा उपलब्ध धेरै उन्नत सुविधाहरू भने उपलब्ध हुनेछैन । यसमा ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, दुई अतिरिक्त स्पिकर, आर्मरेस्ट सहितको रियस सिट र ६०ः४० स्प्लिट फोल्डिङ रियर सिट उपलब्ध हुनेछ ।
उक्त इन्ट्रि लेभल अटोमेटि भेरिएन्टले वायर्ड एन्ड्रोइड अटो र ४ स्पिकरहरू, ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, फलो–मी–होम हेडलाइटहरू र ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली पाउने सम्भावना देखिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...