प्रोटोन एक्स७० देखियो नेपाली सडकमा, बैशाख १५ मा नेपालमा लन्च हुने
काठमाडौं – मलेसियन कार ब्रान्ड प्रोटोनको एक्स७० कार नेपाली सडकमा देखिएको...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लाइफ टाइम ब्याट्री एस्योरेन्सको साथ टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।
नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यही विषयलाई सम्बोधन गर्दै टीभीएसले आईक्युब मार्फत नेपालमा इलेक्ट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको बताएको छ ।
ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आईक्युबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टीभीएस आईक्युब र टीभीएस आईक्युब एस गरी टीभीएस आईक्युबका दुई मोडलहरु उपलब्ध हुनेछ ।
ग्राहक महानुभावहरुले मात्र २ लाख ९९ हजार ९ सय रुपैयाँमा टीभीएस आईक्युब खरिद गर्न पाउनेछन् । आईक्युबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ ।
बाँकी रकम ग्राहकले आफूलाई आवश्यकता अनुसारको समय निर्धारण गरी मासिक किस्ताको रुपमा तिर्न सक्ने छन् ।
काठमाडौं – मलेसियन कार ब्रान्ड प्रोटोनको एक्स७० कार नेपाली सडकमा देखिएको...
टीभीएसले नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । एड्भेन्चर सेग्मेन्टको...
काठमाडौं – आउँदै गरेका नेपालीका महान् चाडपर्वहरुलाई लक्ष्यित गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...