विराटनगरमा लिप मोटर र सिट्रोनको ‘एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ’ क्याम्प हुने

विराटनगर– सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले विराटनगरमा आफ्नो विशेष एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको शुभारम्भ गर्ने घोषणा गरेको छ । कार्यक्रम माघ १६ देखि १९ गतेसम्म कञ्चनजङ्घा बैंक्वेट, गोघ्रा चोक, विराटनगरमा आयोजना हुनेछ ।

सो क्याम्पमा ग्राहकले लिपमोटर सी१० र सिट्रोन ईसी३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय सुबिधाहरु पाउने जनाइएको छ । साथै ७ किलोवाट क्षमताको चार्जर निशुल्क उपलब्ध गराइनेछ ।

क्याम्पले विराटनगरका ग्राहकलाई विद्युतीय सवारी साधनहरूको नवीनतम प्रविधि अन्वेषण गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो सुबिधाको फाइदा उठाउने अवसर प्राप्त हुने कम्पनी भनाई छ । साथै, ग्राहकले आँफूसंग भएको पुरानो सवारी साधनलाई अपग्रेड गरेर नयाँ ईभी खरिद गर्ने अवसर समेत पाउनेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...