नयाँ पुस्ताको किया सेल्टोस सार्वजनिक हुने मिति घोषणा, नयाँ ड्यासबोर्ड र एडास फिचर पाइने
काठमाडौं– कियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको दोस्रो पुस्ता डिसेम्वर...
कियाले भारतिय बजारमा समेत लन्च गर्ने तयारी गरेको नयाँ एसयूभी साइरोस १७ दिनपछि अर्थात १९ जनवरीमा ग्लोबल डेब्यू हुने भएको छ । सो नयाँ एसयूभी भारतिय बजारमा १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुने एक रिपोर्टमा उल्लेख गरिएको छ ।
कार आगामी जनवरीमा आयोजना हुने भारत मोबिलिटी एक्स्पोमा लन्च हुने अनुमान गरिएको छ । जसको मूल्य सोनेट र सेल्टोसको बीचमा निर्धारण गरिने अपेक्षा गरिएको छ ।
केही समयअघि सार्बजनिक भएको टिजर तस्बिर अनुसार सो नयाँ कारमा भर्टिकल स्ट्याक्ड एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एल आकारको एलईडी टेललाइट, फ्लस–फिटिंग डोर ह्यान्डल, ब्ल्याक–आउट सी–पिलरहरू र रुफ रेल लगायत फिचर उपलब्ध हुनेछ ।
साइरोसले टु–स्पोक फ्ल्याट–बटम स्टेयरिङ ह्वील र डुअल स्क्रिनसहितको डुअल टोन इन्टेरियर पाउने अपेक्षा गरिएको छ । कारमा एडीएएस, फ्रन्ट पार्किङ सेन्सर, पानोरामिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट र ३६० डिग्री क्यामेरा जस्ता सुविधाहरू उपलब्ध हुनेछ ।
काठमाडौं– कियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको दोस्रो पुस्ता डिसेम्वर...
भारतीय बजारमा किया सानेट लन्च भएको १ बर्ष पुरा भएको छ । अघिल्लो बर्षको यसै...
नेपाली एसयुभी पारखीमाझ लोकप्रिय वनिरहेको किया सेल्टोस ७ भिन्न भेरियन्टमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...