रुस र युक्रेन युद्ध : अटोक्षेत्रमा ठुलो असर पर्ने सम्भावना, कारको मूल्यमा समेत वृद्धि हुने
युक्रेनमा रुसको आक्रमणले विश्वका विभिन्न क्षेत्रमा धेरै नराम्रो असर...
कोरियन अटो निर्माता कियाले भारतमा जारी अटो एक्सपोमा आफ्नो वहुप्रतिक्षित इलेक्ट्रिक कार इभी९ को कन्सेप्ट देखाएको छ । यो नयाँ इभीलाई कियाले ई–जिएमपी आर्किटेक्चरमा निर्माण गर्न लागेको हो भने यसै वर्षको अन्तिमदेखी उत्पादन थाल्ने जनाएको छ ।
आधुनिक डिजाइमा आउन लागेको यो इभीमा कियाले आफ्नो व्राण्डको सिग्नेचर ‘टाइगर नोज’ ग्रिल दिएको छ । यसमा दिइएको जेड आकारको हेड ल्यामप क्लस्टरमा एलइडी लाइट निकै आकर्षक देखिएको छ । ४९२९ एमएम लामो, २०५५ एमएम चौडा र १७९० एमएम अग्लो यो एसयूभीको डाइमेन्सन रेन्ज रोभर एसयूभीको जत्तिकै हो ।
यो इभीमा कियाले ट्विन स्क्रिन इन्फोटेनमेन्ट लेआउट र स्पोक रहित फ्ल्याट वटम स्टेरिङ ह्विल दिएको छ । थ्री रो लेआउटमा तयार परिएको यसको क्याविनमा एम्विएन्ट लाइटिङ उपलब्ध छ । यो कार अटोनोमस ड्राइभिङ फिचर, ओभर दि एयर सफ्टवेयर अपडेट र फिचर अन डिमान्ड सहित अत्याधुनिक फिचरमा उपलब्ध हुनेछ ।
कियाले यो इभीमा ७७.४ किलोवाट आवरको व्याट्री प्याक जडान गरेको छ । यसको रेन्जका वारेमा भने कुनै जानकारी वाहिर आइसकेको छैन । ८०० इलेक्ट्रिकल आर्किटेक्चरमा तयार भएको यो कारलाई ३५० किलोवाट सम्मको फास्च चार्जरले २५ मिनेट भित्रमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसमा डुअल मोटर र फोर ह्विल ड्राइभ समेत उपलब्ध हुन सक्ने अनुमान लगाइएको छ ।
युक्रेनमा रुसको आक्रमणले विश्वका विभिन्न क्षेत्रमा धेरै नराम्रो असर...
काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु...
भारतको स्टार्टअप कम्पनी प्रभागले सैन्य प्रयोजनमा प्रयोग हुने नयाँ इभी भीर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...