स्मार्ट फिचर र ३ नयाँ भेरिएन्ट सहित नयाँ २०२५ ‘किया सेल्टोस’ लन्च, यस्तो छ मूल्य
किया इन्डियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको २०२५ अपडेटेड मोडल लन्च...
कियाले सन् २०२१ मा रेकर्ड ब्रेकिङ पाइरोटेक्निक डिस्प्ले सहितको नयाँ लोगो सार्वजनिक गरेको थियो । तर हाल सो डिजाइनका कारण धेरै ग्राहकहरु झुक्किने गरेको पाइएको छ ।
ट्विटर प्रयोगकर्ता स्विनाबेगोले सन् २०२१ को समय यता गुगलमा ‘केएन कार’ सर्च गर्नेहरुको संख्या निकै नै बढिरहेको देखे । अमेरिकामा मात्र नभई अष्ट्रेलिया, क्यानाडा र बेलायतमा समेत यस्तो ट्रेन्ड रहेको गुगल ट्रेन्ड्स डाटाले देखाएको छ । उनीहरुले केएन एसयूभी, केएन कार ब्रान्ड, केएन कार ब्रान्ड इलेक्ट्रिक आदि टाइप गरेर सर्च गर्ने गरेका छन् ।
यद्यपि यही समयमा करिव १८ लाख ३० हजार सर्च भने किया नामबाटै गर्ने गरिएको छ । तर पनि नयाँ लोगोमा रहेका अल्फाबेट के, आई र ए नभई हेर्दा कतिपयलाई के र एन जस्तो लाग्ने गरेको पाइएको छ ।
यद्यपि किया कुनै सानो ब्रान्ड होइन । तर पनि यस्ता रोचक कुरा पढ्न पाउनु धेरैका लागि रोमान्चक हुने गर्छ ।
किया इन्डियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको २०२५ अपडेटेड मोडल लन्च...
कियाले आफ्नो बहुप्रतिक्षित एसयुभी साइरोसलाई भारतमा सार्बजनिक गरेको छ । सो...
२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...