कियाले ल्यायो मनसुन मेनिया, १ लाख क्यास डिस्काउन्ट र १ लाख एक्सचेन्ज बोनस

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले मनसुन मेनिया अफर ल्याएको छ । सो अफर अन्तर्गत कुनै पनि नयाँ गाडी किन्दा वा पुरानो गाडीसँग नयाँ किया गाडी साट्दा १ लाख क्यास डिस्काउन्ट र एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने छ ।

कियाका नेपालभर रहेका शोरुमहरुमार्फत सो सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

हाल नेपाली बजारमा कियाका सोनेट, सेल्टोस र क्यारेन्स गरी तीन मोडलका गाडी उपलब्ध छन् । किया सोनेट विभिन्न चार भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य ३९ लाख ९० हजार देखि ५९ लाख ९० हजार रुपैयाँ सम्म छ ।

त्यसैगरी किया सेल्टोस छ भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ५२ लाख ९० हजार देखि ८२ लाख ९० हजार रुपैयाँ सम्म छ ।

त्यसैगरी किया क्यारेन्स प्रिमियम र प्रेस्टिज गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ४८ लाख ९० हजार र ५२ लाख ९० हजार रुपैयाँ सम्म छ ।

सम्बन्धित समाचारहरू

कियाले कम्प्याक्ट एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल जुलाई ४ मा सार्वजनिक गर्ने

कियाले कम्प्याक्ट एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल जुलाई ४ मा सार्वजनिक गर्ने

कियाले आफ्नो फ्ल्यागसिप एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल सार्वजनिक गर्न...

इलेक्ट्रिक सनरुफसहितको किया सोनेट अटोमेटिक अब नेपालमा

इलेक्ट्रिक सनरुफसहितको किया सोनेट अटोमेटिक अब नेपालमा

काठमाडौं – नेपाली बजारमा किया सोनेटको अर्को भेरिएन्ट एचटीएक्स एटी...

प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस

प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस

२०२२ किया सेल्टोस फेसलिफ्ट दक्षिण कोरियामा लन्च भएको छ । मिडिया रिपोर्टका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...