दुई सातामा नेटा भीको डेलिभरी शुरु हुने, ६४ ग्राहकले लिए बुकिङ
काठमाडौं – नेपालमा इलेक्ट्रिक कार नेटा भीको बुकिङ लिने ग्राहकले अवको २...
काठमाडौं – कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रिक कारको रुपमा किया ईभी९ नेपाली बजारमा भित्र्याएको छ । ठूलो एसयूभी चाहनेहरुका लागि ध्यानमा राखेर यो गाडी नेपाल भित्र्याएको कम्पनीको भनाइ छ ।
किया ईभी९ मा १६० किलोवाटरको मोटर र ७७ किलोवाट आवरको ब्याट्री छ । रियर ह्विल ड्राइभमा उपलब्ध सो इलेक्ट्रिक एसयूभीले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी९ले ३५० किलोवाट सम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।
ईभी–९ ले वर्ल्ड कार अफ दि इयर–२०२४ को अवार्ड पाएको थियो । एक वर्षअघि ग्लोबल डेब्यु गरेको ईभी९ ले यसअघि २०२४ वुमन्स वर्ल्डवाइड कार अफ दि इयर अवार्ड समेत पाएको थियो । कारमा उपलब्ध इन्नोभेटिभ डिजाइन, फराकिले सेभेन–सीट इन्टेरियर र प्रतिस्पर्धी मूल्यका आधारमा ईभी९ लाई उक्त उपाधि दिइएको आयोजकको भनाइ थियो ।
किया ईभी९ को मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
काठमाडौं – नेपालमा इलेक्ट्रिक कार नेटा भीको बुकिङ लिने ग्राहकले अवको २...
इलेक्ट्रिक पावर स्टेयरिङ एक प्रणाली हो जसले सवारी साधनको पांग्रा वा ह्विल...
कोरियाली अटो निर्माता किया मोटर्सले सेल्टोस एसयूभीलाई अपडेट गरी सवै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...