अटो शोमा निसानको सेकेन्ड जेनेरेशन लीफ, यस्ता छन् फिचर
काठमाडौं– भृकुटीमण्डपमा जारी अटो शोमा निसानले तीनवटा नयाँ मोडल...
किया मोटर्सले छिट्टै बजारमा ल्याउने अनुमान गरेको ईभी–५ बारे विभिन्न विवरणहरु बाहिर आएको छ । सार्बजनिक भएको विवरण अनुसार सो इलेक्ट्रिक एसयूभी ई–जीएमपी प्लेटफर्मममा निर्माण हुनेछ । जसको लुक्स र डिजाइन किया–९ बाट प्रेरित हुनेछ ।
बक्सी डिजाइनमा आउने सो एसयूभीको पछाडी सिटलाइ परै फोल्ड गरेर बेडको रुपमा प्रयोग गर्न सकिन्छ । साथै यसमा ४.१ लीटर क्षमताको रेफ्रिजेरेटर, १२.३ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र ५ इन्चको क्लाइमेट कन्ट्रोल डिस्प्ले उपलब्ध हुनेछ ।
सो एसयूभी स्ट्यान्डर्ड, लङ रेन्ज र लङ रेन्ज अल ह्विल ड्राइभ गरी कुल तीन भेरिएन्टमा उपलब्ध हुने जनाइएको छ । जसमध्ये बेस भेरिएन्टमा ६४ किलोवाट आवरको ब्याट्री जडान गरिनेछ भने २१५ बीएचपी क्षमताको इलेक्ट्रिक मोटर हुनेछ । यो भेरिएन्टले सिंगल चार्जमा ५३० किलोमिटर रेन्ज दिने दावी छ ।
यसैगरी, लङ रेन्जमा पनि २१५ बीएचपी क्षमताकै मोटर जडान गरिने भएपनि ब्याट्री भने ८८ किलोवाट अवारको हुनेछ । यो भेरिएन्टले सिंगल चार्जमा ७२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । अर्को अल ह्विल ड्राइभ भेरिएन्टमा भने दुईवटा इलेक्ट्रिक मोटर उपलब्ध हुनेछ । पावरको मामतलमा एकदमै शक्तिशाली हुने यो भेरिएन्टले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज दिने बताइएको छ ।
काठमाडौं– भृकुटीमण्डपमा जारी अटो शोमा निसानले तीनवटा नयाँ मोडल...
इलेक्ट्रिक स्कुटरको माग बजारमा खासै वृद्धि हुन नसकेपनि पछिल्ला दिनहरुमा...
काठमाडौं – कलंकीमाई विद्युतीय माइक्रोबस समितिले गत आइतबार रत्नपार्कमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...