भोलीदेखी किया र टोयोटाका गाडी महंगो हुने, नेपाली बजारमा समेत प्रभाब पर्ने

भारतका दुई ठूला अटो उत्पादक किया र टोयोटाले अप्रिल १ देखी गाडीको मूल्य बृद्धि गर्न लागेका छन् । कियाले आफ्नो सबैजसो मोडलमा ३ प्रतिशतसम्म मूल्य बृद्धि हुने जनाएको छ भने टोयोटाले पनि १ प्रतिशत बृद्धि हुने बताएको छ ।

कियाले हाल भारतमा सोनेट, सेल्टोस र क्यारेन्स मोडलका कार उत्पादन गरि बिक्री गर्दै आएको छ । नेपाली बजारमा समेत यी सबै मोडल उपलब्ध रहेका कारण भारतीय बजारमा बढेको मूल्यले नेपालमा समेत प्रभाव पार्नेछ ।

यसैगरी टोयोटाले भारतमा ह्याचब्याक देखी सेडानसम्म र एमपीभीदेखी एसयूभीसम्मका गाडीहरु उत्पादन गर्दै आएको छ । नेपालमा भारतबाट फर्चूनर र इन्नोभा क्राइस्टा आयत हुँदै आएका कारण यी गाडीको मूल्य बृद्धि हुने देखिन्छ ।

गाडी उत्पादन गर्दा प्रयोग हुने सामाग्रीको मूल्य बढेका कारण मूल्य समायोजन गर्नु परेको दुबै कम्पनीको भनाई छ । टोयोटा र कियाको सिको गर्दै अन्य ब्राण्डले पनि छिट्टै मूल्य बृद्धि गर्ने तयारी थालेका छन् ।

सम्बन्धित समाचारहरू

कियाले नयाँ इलेक्ट्रिक कार ईभी३ सार्वजनिक गर्ने

कियाले नयाँ इलेक्ट्रिक कार ईभी३ सार्वजनिक गर्ने

दक्षिण कोरियाली कम्पनी कियाले मे २३ मा आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी३...

नाइमा नेपाल मोबिलिटी एक्सपाेमार्फत लाइफटाइम फ्रि पिकअप एन्ड ड्रप सर्भिस दिदै टाेयाेटा

नाइमा नेपाल मोबिलिटी एक्सपाेमार्फत लाइफटाइम फ्रि पिकअप एन्ड ड्रप सर्भिस दिदै टाेयाेटा

काठमाडौं – नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ को लागि नेपालमा टोयोटाको...

किया ईभी९ इलेक्ट्रिक एसयूभी भारतमा लन्च, फुल चार्जमा ५४१ किमी रेन्ज दिने

किया ईभी९ इलेक्ट्रिक एसयूभी भारतमा लन्च, फुल चार्जमा ५४१ किमी रेन्ज दिने

किया मोटर्सले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी९ भारतमा लन्च गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...