काठमाडौँ महानगरपालिकाले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्ने

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र खरिद गर्ने भएको छ ।

संघीय राजधानी समेत रहेको महानगरपालिकाले आवश्यक सवारी साधन खरिद गर्नुपरेमा विद्युतीय सवारी साधन मात्र खरिद गर्ने नीति बनाएको हो ।

बुधबार आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम ल्याएको महानगरले सफा र हराभरा शहर बनाउने अवधारणा अनुरुप यस्तो नीति ल्याएको हो ।

सम्बन्धित समाचारहरू

यस्ता छन् विश्वको पहिलो सोलार पावर्ड हम्बल वान इलेक्ट्रिक एसयूभीका ५ विशेषता

यस्ता छन् विश्वको पहिलो सोलार पावर्ड हम्बल वान इलेक्ट्रिक एसयूभीका ५ विशेषता

अटोमोबाइल क्षेत्रले पेट्रोल र डिजेल भन्दा सस्तो विकल्पको रुपमा...

टाटा मोटर्सले फेरि पछि पा-यो महिन्द्रा र हुन्डाईलाई, उक्लियो नम्बर २ मा

टाटा मोटर्सले फेरि पछि पा-यो महिन्द्रा र हुन्डाईलाई, उक्लियो नम्बर २ मा

टाटा मोटर्स फेरि भारतको दोस्रो ठूलो कार कम्पनी बनेको छ । गत मार्च महिनामा...

एक्सपेङ जी७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार अर्डर

एक्सपेङ जी७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार अर्डर

एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी जी७ ले चीनमा गत जुन ११ मा सार्वजनिक भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...