यस्तो हुनेछ ओकायाको नयाँ इलेक्ट्रिक स्कुटर, टिजर सार्वजनिक
ओकाया ईभीले नयाँ इलेक्ट्रिक स्कुटरको टिजर सार्वजनिक गरेको छ । सो स्कुटरको...
काठमाडौं– बिद्युतिय कार केईको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले आफ्ना कारको लागि आवश्यक पर्ने पार्टपूर्जाको मूल्यसुची सार्बजनिक गरेको छ ।
जीओ अटोमोबाइलले केईको एक्स३ प्रो ईभीमा लाग्ने मुख्य ११ पार्टसहरुको मूल्य सार्वजनिक गरेको हो । कम्पनीले केईको एक्सथ्री प्रो एसयूभी, ईक्युट३ र ईक्युट४ गरी तीन मोडलका विद्युतीय कार बिक्री गर्दै आएको छ ।
कम्पनीले सार्बजनिक गरेको मूल्य सुची अनुसार केई एक्स३ प्रो ईभीको फ्रन्ट बम्पर अपरको मूल्य २२ हजार ८७ रुपैयाँ, फ्रन्ट बम्पर लोअरको १७ हजार ४ सय ३८, रेयर बम्पर अपर बडी(आरपीएससहित)को ३७ हजार ७ सय १६ रुपैयाँ, रेयर बम्पर लोवर बडीको ९ हजार ५ सय ९२ रुपैयाँ र ब्रेक प्याड(सेट)को १२ हजार ७ सय ८७ रुपैयाँ तोकिएको छ ।

यसैगरी, हेड ल्याम्प एसेम्ब्लीको ७२ हजार ८ सय ९२ रुपैयाँ, ब्रेक डिस्कको १० हजार ८ सय २८ रुपैयाँ, साइड मिररको २१ हजार १ सय ३० रुपैयाँ, ब्याक डोर ग्लास एसेम्ब्लीको २४ हजार ९ सय ४ रुपैयाँ, फ्रन्ट विन्डसिल्ड एसेम्ब्लीको २२ हजार ९ सयस ३६ रुपैयाँ र साइड मिरर विथ क्यामेराको ४४ हजार १ सय ६६ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
ओकाया ईभीले नयाँ इलेक्ट्रिक स्कुटरको टिजर सार्वजनिक गरेको छ । सो स्कुटरको...
काठमाडौं– इभोक इलेक्ट्रिक मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक...
ग्रेटवाल मोटर अर्थात जीडब्लुएमले सन् २०२६ को अन्त्य सम्ममा पहिलो सुपरकार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...