जेठ महिनामा भित्रिए ९१५ विद्युतीय कार, ११ महिनामा भित्रिए ३,८७०
काठमाडौं – गत जेठ महिनामा नेपालमा ९ सय १५ विद्युतीय कार भित्रिएका छन् ।...
काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीद्वारा केई ग्राहक भेट -याली सम्पन्न गरिएको छ । सो -यालीले केईका प्रयोगकर्ताहरूलाई काठमाडौँको थापाथलीबाट सुन्दर क्लब हिमालय, नगरकोटसम्मको रमाइलो र अर्थपूर्ण यात्रामा एकै ठाउँमा ल्याएको छ ।
गत शनिबार सम्पन्न सो -यालीमा ५६ वटा केई गाडी र १९३ जना सहभागी थिए, जसमा मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरहरू पनि समावेश थिए । सो बृहत् सहभागिताले केई ब्रान्डप्रतिको बढ्दो विश्वासलाई प्रस्ट पारेको कम्पनीको भनाइ छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु र वातावरणमैत्री गतिशीलता अर्थात इको–फ्रेन्ड्ली मोबिलिटीलाई प्रवद्र्धन गर्नु थियो। सहभागीहरूले सवारी चलाउने अनुभवसँगै प्रकृतिको आनन्द लिए, विभिन्न रमाइला खेलहरू खेले र बलियो केई ग्राहक समुदाय अर्थात केई कस्टमर कम्युनिटीको अनुभव गरे।
नगरकोट पुगेपछि, क्लब हिमालयमा आयोजित स्वागत कार्यक्रम र अन्तरक्रियात्मक सत्रहरूले ग्राहकहरूलाई एकअर्कासँग अनुभव बाँड्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको कम्पनीको भनाइ छ ।
काठमाडौं – गत जेठ महिनामा नेपालमा ९ सय १५ विद्युतीय कार भित्रिएका छन् ।...
काठमाडौं – चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व...
अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...