जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

काठमाडौं - जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्सले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ ।

यी गाडीका ग्राहकलाई सरल रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल र रिलायन्स फाइनान्सबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो।

सम्झौता अन्तर्गत यी दुवै ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई रिलायन्सले सजिलैसँग ७० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ । फाइनान्स कम्पनीले आकर्षक र प्रतिस्पर्धी ब्याजदर, लचिलो ऋण अवधिका साथै सम्पूर्ण प्रक्रियामा व्यक्तिगत परामर्शसमेत दिनेछ।

सम्बन्धित समाचारहरू

गोविन्द भट्टराईको विचार : ई–भेइकल निकट भविष्य होइन, सुदूर भविष्य हो

गोविन्द भट्टराईको विचार : ई–भेइकल निकट भविष्य होइन, सुदूर भविष्य हो

आजको मुख्य वातावरणीय मुद्दा र समाधान पनि हो विद्युतीय सवारी साधन अर्थात...

चीनको नं.१ प्यासेन्जर गाडी अब नेपालमा आउने, एमएडब्लु वृद्धि आधिकारिक वितरक

चीनको नं.१ प्यासेन्जर गाडी अब नेपालमा आउने, एमएडब्लु वृद्धि आधिकारिक वितरक

काठमाडौं – चाङ्गन अटो ग्रुपले नेपाली बजारमा प्रवेश गने औपचारिक निर्णय...

बीवाईडी ब्लेड ब्याट्री प्रयोग भएको टेस्ला मोडल वाई एक महिना भित्रै आउने

बीवाईडी ब्लेड ब्याट्री प्रयोग भएको टेस्ला मोडल वाई एक महिना भित्रै आउने

टेस्लाका लागि चीनको विश्व प्रसिद्ध कम्पनी बीवाईडीले उपलब्ध गराएको ब्लेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...