बीवाईडीले सार्वजनिक ग-यो डिसस सिस्टम, भेइकल टेक्नोलोजीको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि
विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले बीवाईडी...
जाउँ गुरु प्रालिले ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक गरेको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा व्यवसायीहरु खुशी लिम्बू,इन्द्रहाङ लिङदेन र दिवाकर अर्यालले जाउँ गुरु प्रा.लि.मार्फत नयाँ राइड सेयरिङ एप सार्वजनिक गरेका हुन् । नेपालमा अन्य राइडर एपहरुको भन्दा फरक सेवा सुविधासहित नेपालमा नै बनाइएको जाउँ गुरु एप बजारमा आएको हो ।
यो एपमा मोटरसाइकल र ट्याक्सी राइडरहरुले एपसँग आवद्ध भएर यात्रुहरुलाई चढाउँदा समेत शुल्क नलाग्ने प्रा.लि.ले जानकारी दिएको छ । मोटरसाइकल र ट्याक्सी राइडरहरुले सजिलै एपमा आवद्ध हुनसक्ने र राइडर,यात्रुको लागि बीमामा कमिसन पाउने व्यवस्था गरेको छ ।
प्रालिका अध्यक्ष लिङदेनले नेपालको लागि नेपालमा नै बनाएको राइडर एप सार्वजनिक गरिएको बताए । उनले चाँडै काठमाडौं उपत्यका लगायत देशैभरका शहरहरुमा सेवा बिस्तार गर्ने योजनाकासाथ काम गरिरहेको पनि बताए ।
नेपालमा प्रयोगमा आएका राइड सेयरिङ एपहरुले मोटरसाइकल र ट्याक्सीले मात्रै सुविधा दिँदै आएकामा जाउँ गुरुले बाइक डेलिभरी,मिनी ट्रक, पानी ट्याङ्कर र जिपसमेत भाडामा लिन सहजिकरण सेवा उपलब्ध छ ।
विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले बीवाईडी...
काठमाडौँ – एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा एक हजार युनिट भन्दा बढी दुई...
काठमाडौं– सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङलाई औपचारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...