अवतारले ल्यायो नयाँ मिडसाइज सेडान कार, यस्तो छ मूल्य र फिचर
चांगन, क्याटल र हुवावेद्वारा संयुक्त रूपमा विकास गरिएको प्रिमियम ईभी...
काठमाडौं– चिनियाँ अटो निर्माता चेरी अन्तर्गतको ईभी ब्राण्ड जेकोको जे६ एसयूभी नेपाल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले आगामी नाडा अटो शोमा शोकेस गर्न जे६ नेपाल ल्याएको हो ।
कम्पनीले सो लाइफ स्टायल एसयूभीको अधिकतम खुद्रा मूल्य समेत सार्बजनिक गरेको छ । जसअनुसार जे६ एसयुभी मूल्य ६९ लाख ९९ हजार रुपैँया निर्धारण गरिएको छ, जुन भन्सार प्रयोजनका लागि तोकिएको हो ।
अफरोड र अनरोड दुबै सडकमा सहजताका साथ ड्राइभ गर्न सकिने जे६ मा जेकोले ६९.८ किलोवाट आवरको सिएटिएल ब्याट्री प्याक तथा १३५ किलोवाट क्षमताको मोटर जडान गरेको छ । उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर माथि रेन्ज दिने कम्पनी दावी छ ।
अत्याधुनिक र सुविधासम्पन्न फिचर्सले सुसज्जित जे६ मा आकर्षक इन्टेरियर, ठूलो टचस्क्रिन, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लिरियन्स र टेस्लामा जस्तै डिजेआईको क्यामेरा जडित एडास फिचर दिइएको छ । जे६ ले नेपाल आउने पहिलो अफरोड विद्युतिय एसयूभीको पहिचान समेत बनाएको छ ।
चांगन, क्याटल र हुवावेद्वारा संयुक्त रूपमा विकास गरिएको प्रिमियम ईभी...
काठमाडौं – नेपालमा विद्युतीय गाडी आयात बढेको छ । गत वर्षसम्म न्युन...
काठमाडौं– प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन कालीप्रसाद...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...