आयोनिक५ ले जित्यो जापानमा ‘इम्पोर्ट कार अफ दि इयर’ अवार्ड

कोरियन अटो निर्माता हुन्डाईको इलेक्ट्रिक कार आयोनिक५ ले जापानमा ‘इम्पोर्ट कार अफ दि इयर’ अवार्ड पाएको छ । इभी डेडिकेटेड प्लेटफर्मममा वनेको हुन्डाइको यो पहिलो इलेक्ट्रिक क्रसओभरले फाइनलमा विएमडव्लु, आइएक्स, ल्यान्ड रोभर रेन्ज रोभर र रेनो अर्काना लगायतलाई पछि पार्दै यस्तो उपाधी हात पारेको हो । ‘जापान कार अफ दि इयर’ मा हुन्डाईले जितेको यो पहिलो अवार्ड हो ।

आयोनिक५ ले यसअघि ‘वल्र्ड कार अफ दि इयर’, ‘२०२३ मोटर ट्रेण्ड एसयूभी अफ दि इयर’, ‘जर्मन कार अफ दि इयर’, ‘यूके कार अफ दि इयर’ र ‘कार एन्ड ड्राइभर्स २०२२ इभी अफ दि इयर’ लगायत अन्य प्रतिष्ठित अवार्ड पाइसकेको छ । यो कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ ।

आयोनिक५ आफ्नो फ्यूचरिस्टिक डिजाइन, इनोभेटिभ इन्टेरियर स्पेस, इको फ्रेन्ड्लि मटेरियल, डाइनामिक ड्राइभिङ पर्फमेन्स एन्ड सेफ्टिका कारण लोकप्रिय वन्न सफल भएको हो । यो कारमा कम्पनीले भेहिकल–टु–लोड लगायत अन्य थुप्रै सेग्मेन्ट फर्स्ट फिचर उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरू

२ दिनपछि ओकिनावाले १५० किलोमिटर रेन्ज दिने नयाँ स्कुटर ल्याउने

२ दिनपछि ओकिनावाले १५० किलोमिटर रेन्ज दिने नयाँ स्कुटर ल्याउने

भारतीय इलेक्ट्रिक स्कुटर निर्माता ओकिनावाले २४ मार्चमा नयाँ इलेक्ट्रिक...

चर्चित कलाकार हरिवंश आचार्य अब बीवाईडी एट्टो ३ मा

चर्चित कलाकार हरिवंश आचार्य अब बीवाईडी एट्टो ३ मा

चर्चित कलाकार हरिबंश आचार्यले बीवाईडी एट्टो ३ इलेक्ट्रिक कार किनेका छन् ।...

२ लाख सस्तोमा विङ्गो कार किन्न पाइने, आयो दशैं अफर

२ लाख सस्तोमा विङ्गो कार किन्न पाइने, आयो दशैं अफर

काठमाडौं–वुलिङ ईभीको नेपालका लागि आधिकारिक वितरक पारमाउनन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...