हुन्डाई भेन्यु फेसलिफ्ट : नाडा अटो शोको आकर्षण बन्ने
काठमाडौं – भारतमा केही दिन पहिले लन्च गरिएको हुन्डाई भेन्यु फेसलिफ्ट...
हुन्डाई टुसानलाई भारत एनक्यापले ५ स्टार रेटिङ दिएको छ । एसयुभीले वयस्क व्यक्तिको सुरक्षाका लागि कुल ३२ मा ३०.८४ अंक र बालबालिकाको सुरक्षाका लागि ४९ मा ४१ अंक प्राप्त गरेको हो ।
परीक्षण रिपोर्टका अनुसार टुसानले फ्रन्टल अफसेट ब्यारियर परीक्षणमा चालक र यात्रुको टाउको, घाँटी र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको थियो । चालकको लागि छाती सुरक्षा पर्याप्त रूपमा मूल्याङ्कन गरिएको थियो ।
३ वर्ष र १८ महिनाका बाल डमीहरूसँग सञ्चालन गरिएको डायनमिक परिक्षण अन्तर्गत चाइल्ड रिस्ट्रेन्ट सिस्टमका लागि २४, सिआरएसमा १२ र भेइकल एसेस्मेटन्टमा ५ अंक प्राप्त गरेको जनाइएको छ ।
परीक्षण गाडीमा फ्रन्ट एयरब्याग, साइड हेड, साइड चेस्ट र साइड पेल्भिस एयरब्याग, आईएसाओफिक्स, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल, सिट बेल्ट रिमाइन्डर, प्रिटेन्सन र लोड लिमिटर राखिएको थियो ।
काठमाडौं – भारतमा केही दिन पहिले लन्च गरिएको हुन्डाई भेन्यु फेसलिफ्ट...
आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...
हुन्डाईको लोकप्रिय एसयूभी भेन्यु यही वर्ष नयाँ अपडेट सहित लन्च हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...