हुन्डाई क्रेटाको बिक्री १५ लाख नाघ्यो, अर्को वर्ष नयाँ पुस्ता आउँदै
काठमाडौं–हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको भारतमा कुल बिक्री १५ लाख...
हुन्डाई मोटर इन्डियाले तमिलनाडुलाई आफ्नो प्रमुख ईभी हब बनाउने योजना बनाएको छ ।
तमिलनाडुस्थित प्लान्टमा हुन्डाईले ईभी पावरट्रेनका लागि आफ्नो पहिलो ब्याट्री सब एसेम्बली प्लान्ट स्थापना गरेको छ । साथै, पावर इलेक्ट्रोनिक्स सहित प्रमुख कम्पोनेन्टहरूलाई सक्रिय रूपमा स्थानीयकरण समेत गरिरहेको छ ।
आगामी ५ वर्ष भित्र आईसीई र ईभी दुबै मोडलमा हालको ८२ प्रतिशत स्थानियकरणलाई बढाएर ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको कम्पनीले थप २ हजार रोजगार समेत सिर्जना गर्ने बताएको छ ।
सो प्लान्टलाई आधुनिकिकरण गरी उत्पादन क्षमता विस्तार गर्न हुन्डाईले यसअघि नै २६ हजार करोड लगानी गर्ने बताएको थियो । उक्त रकम सन् २०३२ सम्ममा लगानी हुने र यसले तमलिनाडुलाई हुन्डाईको ईभी हब बनाउन मद्धत गर्ने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...