गोकर्ण फरेस्ट रिसोर्टमा हुन्डाई आई२० टेस्ट ड्राइभ
काठमाडौं – शुक्रबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा हालै नेपालमा...
हुन्डाईले आई२० को नयाँ इन्ट्री लेभल भेरिएन्ट लन्च गरेको छ । कम्पनीले नयाँ ईरा भेरिएन्टलाई ५ लाख ९९ हजार भारुमा लन्च गरेको हो । त्यसैगरी म्याग्ना र म्याग्ना एक्जिक्युटिभ भेरियन्टको मूल्य पनि क्रमशः ६ लाख ७४ हजार र ६ लाख ९९ हजार भारुमा घटाइएको छ ।
म्याग्ना एक्जिक्युटिभ भेरियन्टमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फ्रन्ट एन्ड रियर स्किड प्लेट, शार्क फिन एन्टेना, टायर प्रेसर मनिटरिङ सिस्टम, अटोमेटिक हेडल्याम्प, किलेस इन्ट्रि, इलेक्ट्रिकली एडजस्टेबल ओआरभिएम र मल्टि फंक्शन स्टेयरिङ ह्वील जस्ता सुविधा दिइएको छ ।
म्याग्ना ट्रिममा इलेक्ट्रिक सनरुफ, एलईडी डिआरएल, रियर एसी भेन्ट र स्टोरेज सहितको फ्रन्ट सेन्टर आर्मरेस्ट समेत उपलब्ध छ ।
नयाँ भेरिएन्ट ईरामा ६ वटा एयरब्याग, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र युएसबी टाइप सी चार्जर लोड गरिएको छ । यसमा अगाडि र पछाडि स्किड प्लेटहरू, बडी रंगको ओआरभिएसम तथा डोर ह्यान्डल र टेलिस्कोपिक स्टेयरिङ उपलब्ध छ ।
हुन्डाईका अनुसार, ग्राहकले अतिरिक्त १५ हजार भारु भुक्तानी गरेर कारमा वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी र रियर क्यामेरा सहितको १०.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समेत थप गर्न सक्नेछन् ।
काठमाडौं – शुक्रबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा हालै नेपालमा...
काठमाडाैं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी...
काठमाडौं – हुन्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...