दशैंमा घर जानेका लागी हुन्डाईको १० स्थानमा निशुल्क चेक प्वाइन्ट

काठमाडौं– के तपाँई दशैंमा हुन्डाई गाडी लिएर घर जाँदै हुनुहुन्छ ? चाडबाडको समयमा प्राय सर्भिस सेन्टर बन्द हुने कारण गाडीमा खराबी आउँदा के गर्ने भनेर चिन्तामा पो हुनुहुन्छ कि ? यदि त्यसो हो भने अव चिन्ता गरिरहुन पर्दैन ।

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकलाई झन्झटरहित यात्राको सुनिश्चतता दिलाउन ‘हुन्डाई हाइवे एसुरेन्स चेक प्वाइन्ट’ संचालन गर्ने भएको छ । कात्तिक २ देखी ५ गतेसम्म संचालन हुने यी प्वाइन्ट देशका १० स्थानमा रहने कम्पनीले जनाएको छ । यी प्वाइन्टमा ग्राहकले आफ्नो हुन्डाई गाडीको २६ प्वाइन्ट निशुल्क चेकजाँच गराउन सक्नेछन् भने लुब्रिकेन्ट्स र कुल्यान्ट टपअप गर्दा शुल्क तिर्नुपर्दैन ।

‘हुन्डाई हाइवे एसुरेन्स चेक प्वाइन्ट’ का लागि ग्राहकले बिर्तामोड, इटहरी, दमक, भरतपुर, कैलाली, बुटवल, हेटौडा र बिरगंजस्ति हुन्डाई गाडीको आधिकारिक सर्भिस सेन्टरमा गएर सेवा लिन सक्नेछन् भने कुरिनटारमा न्यू मुक्तिनाथ थकाली किचन एण्ड रेष्टुरेन्टमा ब्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यो सेवा हरेक दिन विहान १० बजेदेखी साँझ ६ बजेसम्म उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

२३ अर्ब डलर ब्रान्ड भ्यालु सहित हुन्डाई मोटर बन्यो विश्वकै ३०औँ मूल्यवान कम्पनी

२३ अर्ब डलर ब्रान्ड भ्यालु सहित हुन्डाई मोटर बन्यो विश्वकै ३०औँ मूल्यवान कम्पनी

कोरियाली कार उत्पादक हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर...

हुन्डाईले बायोनमा आधारित नयाँ एसयूभी भारतीय बजारमा ल्याउने तयारी

हुन्डाईले बायोनमा आधारित नयाँ एसयूभी भारतीय बजारमा ल्याउने तयारी

दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले आफ्नो विश्वव्यापी मोडल...

दुबईका शेखका लागि कसले बनाउछ सुनको गाडी ?

दुबईका शेखका लागि कसले बनाउछ सुनको गाडी ?

दुबईमा सुनले बनेको कारको बारेमा पक्कै सुन्नुभएकै होला ? यी सुनौलो कारहरू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...