जनवरी २०२५ मा शीर्ष १० एसयूभी बिक्रीको तथ्याङक सार्वजनिक, नम्बर वानमा हुन्डाई क्रेटा
२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...
मेड इन इन्डिया निर्मित हुन्डाई कार निर्यात भएको २५ वर्ष पूरा भएको छ । हुन्डाई मोटर इन्डिया लिमिटेडले हालसम्म विदेशमा ३७ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ । यसले कम्पनीलाई यस क्षेत्रको सबैभन्दा ठुलो निर्यातकर्ता बनाएको छ।
यो उपलब्धि हुन्डाई मोटर इन्डियाको लागि कोसेढुङ्गा जस्तै हो। यसले भारतको अटोमोबाइल उत्पादन क्षमतालाई पनि प्रतिबिम्बित गरेको छ । हुन्डाईले भारतमा बनेका सवारी साधनले विश्व बजारमा कडा प्रतिस्पर्धा दिन सक्छ भन्ने देखाएको छ।
सुरुमा हुन्डाईले १५० भन्दा बढी देशमा गाडी पठाउँथ्यो । तर अब त्यो संख्या घटेर ६० देशमा पुगेको छ । सन् २०२४ मा साउदी अरेबिया, दक्षिण अफ्रिका, मेक्सिको, चिली र पेरु यसका सबैभन्दा ठुला बजारको रूपमा देखा परेको छ । सन् २०२४ मा हुन्डाईले कुल १ लाख ५८ हजार ६८६ सवारी साधन निर्यात गरेको थियो।
हुन्डाईको आई१० सबैभन्दा धेरै बिक्री हुने कार हो र यसको १५ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ । हुन्डाई भर्नाको ५ लाखभन्दा बढी युनिट पनि बिक्री भइसकेको छ। हुन्डाईले अफ्रिकामा १० लाखभन्दा बढी गाडी बेचेको छ ।
२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...
हुन्डाईले लाइफस्टाइल पिकअप सान्ता क्रुज अमेरिकामा सार्वजनिक गरेको छ ।...
हुन्डाई मोटर इन्डियाले जुन १६, २०२२ मा फेसलिफ्ट भेन्यु लन्च गर्ने योजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...