हुन्डाईले २०३० सम्म भारतमा २६ नयाँ मोडल ल्याउने, २०२७ सम्ममा ४ वटा नयाँ गाडी ल्याउने
हुन्डाईले भारतीय बजारमा सन् २०३० सम्ममा २६ वटा नयाँ मोडल लन्च गर्ने तयारी...
काठमाडाैं - नेपालका लागि हुन्डाईकाे आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ ।
विजेता कुवेरा कन्स्ट्रक्सन प्रालिलाई ‘लक्सपिरियन्स २०२५’ को दोस्रो दिन नयाँ हुन्डाई भेन्यु १.२ प्रदान गरिएको छ ।
दशैं–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड मार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...