बजाज पछि अब टीभीएस पनि सीएनजीमा, टीभीएस जुपिटर स्कुटर सीएनजीमा आउने
भारतमा बजाज फ्रिडम १२५ ले अहिले चर्चा पाएको छ । विश्वकै पहिलो सीएनजी बाइकको...
हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा प्रवेश गर्ने योजना बनाएको छ । दुवै कम्पनीले भारतीय बजारका लागि संयुक्त रुपमा विद्युतीय ३ पाङ्ग्रे सवारीसाधन विकास गर्न वार्ता गरिरहेको बताइएको छ ।
साझेदारीको सही विवरण बाहिर नआए पनि, हुन्डाईले नयाँ इलेक्ट्रिक थ्री–ह्विलरको डिजाइन र इन्जिनियर गर्ने सम्भावना छ भने टीभीएसले यसलाई निर्माण गर्ने रिपोर्टहरु बाहिर आएका छन् । यी दुई कम्पनीले संयुक्त रुपमा विकास गर्ने सो नयाँ सवारीसाधनको कन्सेप्ट आगामी भारत मोबिलिटी एक्सपोमा देख्न सकिने अनुमान गरिएको छ ।
यसअघि, हुन्डाईका कार्यकारी अध्यक्ष चुङ इउई–सनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग मोबिलिटीको भविष्य र भारत र हुन्डाई मोटर समूहले मोबिलिटी उद्योगको विकास गर्न नजिकबाट काम गर्न सक्ने तरिकाहरूबारे छलफल गरेका थिए ।
भारतमा इलेक्ट्रिक थ्री–ह्विलर सेग्मेन्ट द्रुत गतिमा बढिरहेको छ । गत वर्ष यी साधन ६ लाख ५० हजार बढी युनिट बिक्री हुँदा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बृद्धि हाँसिल गरेको थियो । भएको थियो ।
भारतमा बजाज फ्रिडम १२५ ले अहिले चर्चा पाएको छ । विश्वकै पहिलो सीएनजी बाइकको...
हुन्डाई मोटर्स इन्डियाको सबैभन्दा सफल मोडल क्रेटा भारतमा उत्पादन हुन...
हुन्डाई मोटर इन्डियाले आफ्नो नयाँ एसयूभी एक्सटरको डिजाइन सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...