होन्डा डायग्नोसिस्टक सिस्टमका साथ फ्रि हेल्थ चेकअप हुँदै, एयरब्याग परिवर्तन सहित विभिन्न छुट हुने
काठमाडौं – नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड...
होन्डाले आफ्नो हाईब्रिड मोडलका लागी टोयोटाको अमेरिकी प्लान्टबाट ब्याट्री खरिद गर्ने भएको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ ट्यारिफ घोषणा पछि आएको हो ।
मिडिया रिपोर्टका अनुसार, यसै आर्थिक वर्षको सुरुवातदेखि होन्डाले लगभग ४ लाख सवारी साधनका लागि ब्याट्रीहरू खरिद गर्नेछ । यो संख्या अमेरिकामा बिक्री हुने सबै हाइब्रिड कारका लागि पर्याप्त हुने जनाइएको छ । होन्डाले गत वर्ष अमेरिकामा ३ लाख ८ हजार हाराहारी हाइब्रिड कारहरू बिक्री गरेको थियो ।
हालसम्म जापान र चीनबाट आफ्नो अमेरिका–एसेम्बल हाइब्रिड कारहरूको लागि ब्याट्रीहरू प्राप्त गर्दै आएको होन्डाले बढ्दो ट्यारिफ खतराका कारण अमेरिकाबाटै ब्याट्री खरिद गर्नु परेको हो ।
ट्रम्प प्रशासनको नयाँ ट्यारिफले अहिले अमेरिकामा सवारीसाधन उत्पादन गर्दै आएका बिदेशी अटो उत्पादनकहरु समस्यामा पर्न थालेका छन् । नयाँ कर नितिका कारण ति कम्पनीहरुलाई अमेरिकामै उत्पादित सामाग्री प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । जसले, सवारीसाधनको लागत बढाउने र प्रतिस्पर्धा गर्न कठिन हुने जोखिम बढाएको छ ।
काठमाडौं – नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड...
नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...
होन्डा अमेजले भारत एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...