यूनिकर्नको इन्जिनमा नयाँ मोटरसाइकल ल्याउँदै होन्डा

जापनिज टु ह्विलर निर्माता होन्डाले आफ्नो लोकप्रिय मोटरसाइकल यूनिकर्नको प्लेटफर्म सेयर गरी नयाँ मोटरसाइकल एसपी–१६० ल्याउने भएको छ । सो नयाँ मोटरसाइकलको डिजाइन यूनिकर्नबाट प्रेरित हुने र पावरट्रेन पनि यूनिकर्नकै प्रयोग गर्ने जनाइएको छ ।

नयाँ मोटरसाइललाई होन्डाले अर्को महिना लच्न गर्नसक्ने आँकलन गरिएको छ । सो मोटरसाइकलमा १६२.७ सीसी क्षमताको एयर कुल्ड, सिंगल सिलिन्डर बीएस–६ फेज टु इन्जिन जडान गरिनेछ । जसको पावर १२.९ एचपी र टर्क १४ एनएम रहनेछ । मोटरसाइकलमा ५ स्पिड गियरवक्स जडान गरिनेछ ।

सो मोटरसाइकलले बजाज पल्सर पी–१५०, हिरो एक्सट्रिम–१६० आर, यामाहा एफजेड भी–४, टिभीएस अपाचे आरटीआर–१६० लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

अपडेट भएर आयो होन्डा युनिकर्न, थपिए यी नयाँ फिचर

अपडेट भएर आयो होन्डा युनिकर्न, थपिए यी नयाँ फिचर

होन्डाले भारतमा युनिकर्नको २०२५ संस्करण लन्च गरेको छ । सो नयाँ संस्करणमा...

होन्डा र निसान जुनमा मर्ज हुने र संयुक्त रुपमा होल्डिङ कम्पनी बनाउने

होन्डा र निसान जुनमा मर्ज हुने र संयुक्त रुपमा होल्डिङ कम्पनी बनाउने

जापानी कार निर्माता कम्पनी होन्डा र निसानले मर्जरका लागि सम्झौता पत्रमा...

नेपाली बजारमा आइपुग्यो होन्डा हर्नेट २.०, यस्ता छन् प्रारम्भिक मूल्य र विशेषता

नेपाली बजारमा आइपुग्यो होन्डा हर्नेट २.०, यस्ता छन् प्रारम्भिक मूल्य र विशेषता

काठमाडौं – होन्डाको नयाँ बाइक हर्नेट २.० नेपाली बजारमा आइपुगेको छ । नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...