सुटकेस जस्तै देखिने होन्डाको अनौठो इलेक्ट्रिक स्कुटर

होन्डाले सुटकेस जस्तै देखीने सानो आकारको मिनी इलेक्ट्रिक स्कुटर देखाएको छ । मोटोकम्प्याक्टो नामले आउन लागेको यो स्कुटरलाई फोल्ड गरेर सुटकेसकै रुपमा गाडीको बुटमा सजिलै राख्न सकिन्छ । यसमा दिइएको ह्यान्डल बार, फुट पेग र साइड स्ट्यान्डलाई इलेक्ट्रिक स्विचको साहयतामा सजिलै फोल्ड र अनफोल्ड गर्न मिल्ने जनाइएको छ ।

यो मिनी स्कुटरमा होन्डाले ६.८ एम्पियर आवरको ब्याट्री र ४९० वाटको मोटर जडान गरेको छ । जसको टर्क १६ एनएम छ भने यसलाई एकपट फुल चार्ज गरेपछि १९ किलोमिटर चलाउन सकिन्छ । स्कुटरको टप स्पिड २४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसको ब्याट्रीलाई चार्ज गर्न अनबोर्डमा १५ एम्पियरको आउलेट दिइएको छ । जसको साहयतामा ३.५ घन्टामा स्कुटरको ब्याट्री फुल चार्ज गर्न सकिन्छ । यसको तौल जम्मा १९ किलोग्राम रहेको छ ।

सम्बन्धित समाचारहरू

डोङफेङ नामी र भिगो ईभीको बढ्यो मूल्य, नयाँ मूल्य कति ?

डोङफेङ नामी र भिगो ईभीको बढ्यो मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं – नेपालका लागि डोङफेङ नामी र भिगो ईभीको आधिकारिक वितरक एमएडब्लु...

विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको...

१२ दिनपछि लन्च हुनेभयो टियागो इभी, लगत्तै नेपाल आउने संभावना

१२ दिनपछि लन्च हुनेभयो टियागो इभी, लगत्तै नेपाल आउने संभावना

टाटा मोटर्सको इभी लाइनअपमा सवैभन्दा सस्तो कार टियागो १२ दिनपछि अर्थात यसै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...