होण्डा गाडी किन्दा वम्परमा सुन, यस्तो छ दशैं अफरका अन्य स्किम
होण्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
होन्डाको आगामी एसयूभी होन्डा एलिभेट मिडसाइज कार ६ जुनमा सार्वजनिक हुँदैछ र यो वर्षको तेस्रो त्रैमासिकमा लन्च गरिने छ ।
होन्डा एलिभेटको लम्बाई ४.२ देखि ४.३ मिटर हुनेछ र यो पाँचौ जेनरेसनको अपडेट भर्सनमा आधारित हुनेछ । सुरुमा यो १.५ लिटर ४–सिलिन्डर एनए भीटीईसी पेट्रोल इन्जिनमा बिक्री गरिनेछ, जसले १२१ पीएसको पावर र १४५ एनएमको टर्क जेनेरेट गर्नेछ ।
सो एसयूभी सीभीटी अटोमेटिक युनिटको रूपमा ६ स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिनेछ । नयाँ होन्डा एलिभेटले हुन्डाई क्रेटा, सुजुकी ग्रान्ड भिटारा, फक्सवागन टाइगुन र स्कोडा कुशाकसँग सीधा प्रतिस्पर्धा गर्नेछ ।
सो एसयूभीको एक्सटेरियर डब्ल्युआर–भीसँग एकदम मिल्दोजुल्दो हुनेछ । यसको लुकको बारेमा कम्पनीले हालसम्म खुलासा गरेको छैन ।
सो कारको मूल्य प्रारम्भिक ११ लाख भारु देखि सुरु हुनेछ । होन्डा एलिभेट १.५ लिटरको बलियो हाइब्रिड पेट्रोल इन्जिनको साथ बिक्री गरिनेछ ।
होण्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
जापजिन अटो निर्माता होन्डाले सिटी सेडानको हाइब्रिड भर्सन भारतमै उत्पादन...
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...