मोटरसाइकल दुर्घटना रोक्न होन्डाद्वारा स्टेयरिङ असिस्ट प्रविधिको पेटेन्ट दर्ता
होन्डाले मोटरसाइकल सुरक्षालाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित...
होन्डा मोटरसाइकलले नयाँ प्रबिधीको ई–क्लच सिस्टम ल्याउने भएको छ । सो नयाँ प्रबिधी प्रयोगमा आएपछि राइडरले क्लच लिभर नतानिकनै बाइकको गियर चेन्ज गर्न सक्नेछन् । जसका लागी बाइकको ह्यान्डलबारमा इलेक्ट्रोनिक स्विच राखिने कम्पनीले जनाएको छ । यो फिचर अप्सनमा उपलब्ध हुने उसको भनाई छ ।
निकट भविष्यमै होन्डाका अधिकांश मोडलमा सो नयाँ प्रबिधी प्रयोग हुने र यसले राइडरलाई सहजता प्रदान गर्ने होन्डाले अपेक्षा राखेको छ । टु–ह्विलरमा नयाँ प्रविधीको प्रयोग बढाएर राइडरलाई जतिसक्दो सुविधा दिन अन्य विषयमा समेत खोज तथा अनुसन्धान गरिरहेको कम्पनीले जनाइएको छ ।
होन्डाले छिट्टै आफ्नो फ्ल्यागसिप एड्भेन्चर र टुरर मोटरसाइकलमा डीसीटी गियरवक्स दिने तयारी गरिरहेको छ । होन्डा अफ्रिका ट्विन र गोल्ड विङमा डिसिटी गियरवक्स उपलब्ध हुने उसको भनाई छ ।
होन्डाले मोटरसाइकल सुरक्षालाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित...
जापनिज अटो निर्माता होन्डाले अर्को वर्ष कम्प्याक्ट सेडान अमेजको नेक्स्ट...
होन्डाले आफ्नो लोकप्रिय स्कुटर डिओ १२५ को नयाँ संस्करण लन्च गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...