होन्डा कारको एयर ब्याग सित्तैमा परिवर्तन गर्ने अवसर, नेपालमा चल्ने यी मोडल लाभन्वित हुने
काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग...
होन्डाले सीबी ३०० आरको २०२३ मोडल भारतमा लन्च गरेको छ । होन्डाले सो स्पोर्ट्स क्याफे रोडस्टारको मूल्य २ लाख ४० हजार भारु निर्धारण गरेको छ । बाइकको स्टायल तथा डिजाइन होन्डा सीबी १००० आरबाट प्रेरिरत रहेको देख्न सकिन्छ ।
सो नयाँ मोडलमा गोलाकार एलइडी हेडल्याम्प, मस्कुलर फ्यूल ट्यांक, अपस्वेप्ट एक्जस्ट, डिजिटल इन्स्ट्रयूमेन्ट कन्सोल, इमर्जेन्सी स्टप सिग्नल र हाजार्ड लाइट स्विच लगायत विशेषता दिइएको छ । साथै यसमा ४१ एमएमको अपसाइड डाउन फ्रन्ट फर्क र रियरमा एड्जस्टेवल मोनोशक पाउन सकिन्छ ।
सुरक्षाका लागी यसमा डुअल च्यानल एविएस सहितको डिस्क ब्रेक दिइएको छ । बाइकको तौल १४६ किलोग्राम रहेको छ । यसमा जडान गरिएको २८६ सिसीको इन्जिनले ३०.७ बीएचपी पावर र २७.५ एनएम टर्क जेनेरेट गर्दछ । ६ स्पिड गिरबक्स दिइएको सीवी ३०० आर २०२३ मा एसिस्ट स्लिपर क्लच समेत पाउन सकिन्छ ।
काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग...
होन्डा टु ह्विलरको नेपालका लागि आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले...
होन्डाले आफ्नो ओ सिरिजको इलेक्ट्रिक एसयूभी र सेडान मोडलको उत्पादन अस्थायी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...