दिपल ईभी पोखरामा हिमालय अर्गनाइजेशनले बिक्री गर्ने

नेपाली बजारमा निकै लोकप्रिय बनेको ईभी ब्रान्ड दिपललाई पोखरामा हिमयल अर्गनाइजेशनले बिक्री गर्ने भएको छ । दिपलको नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रालिलाई नियूक्त गरेको हो ।

कम्पनीका अनुसार पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा गई दिपल गाडि बुकिङ गर्न सकिनेछ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडि पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने जनाइएको छ ।

नेपाली बजारमा उपलब्ध मोडल एस ०७ र एल ०७ मोडल बिक्रीका लागि उपलब्ध हुने र गाडि बुकिङ गर्ने ग्राहकहरुलाई एक साताभित्रै उपलब्ध गराईने कम्पनीले जानकारी गराएको छ । यी ईभीको मूल्य क्रमशः ७४ लाख ९९ हजार र ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

ध्रुव थापा अध्यक्ष रहेको हिमालय अर्गनाईजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता समेत हो । विगत ३ दशक भन्दा बढि समय देखी यस अर्गनाईजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहदैँ आएको छ ।

सम्बन्धित समाचारहरू

फोर्थिङको ‘एक्सचेन्ज एन्ड अपग्रेड टु फ्राइडे’ अफर सार्बजनिक, ७ लाख सम्मको विशेष लाभ

फोर्थिङको ‘एक्सचेन्ज एन्ड अपग्रेड टु फ्राइडे’ अफर सार्बजनिक, ७ लाख सम्मको विशेष लाभ

काठमाडौं– फोर्थिङ ईभीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...

बुटवलमा खुल्यो प्रोटोनको नयाँ शोरुम, १५ युनिट इमास ७ हस्तान्तरण

बुटवलमा खुल्यो प्रोटोनको नयाँ शोरुम, १५ युनिट इमास ७ हस्तान्तरण

बुटवल–जगदम्बा मोटर्स प्रालि अन्तर्गत रहेको नेपालको अग्रणी ईभी ब्रान्ड...

दिल्लीमा ईभी नीति २.०, २०२७ सम्ममा ९५ प्रतिशत ईभी कुदाउने लक्ष्य

दिल्लीमा ईभी नीति २.०, २०२७ सम्ममा ९५ प्रतिशत ईभी कुदाउने लक्ष्य

दिल्ली सरकारले बढ्दो वायु गुणस्तर समस्याहरूलाई सम्बोधन गर्न एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...