नयाँ कलरमा थप बोल्ड देखियो यामाहाका यी तीन मोटरसाइकल
यामाहाले आफ्ना तीन लोकप्रिय मोडलमा नयाँ कलर थप गरेर २०२४ मोडल लन्च गरेको छ...
हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु गरिएको जानकारी दिइएको छ । कोरोना महामारीका कारण चौथो सिजनको अडिसन डिजिटल माध्यमबाट सुरु गरिएको हो । यसपटकको नारा, ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । यो शोमा सहभागी हुन चाहनेले मोबाइल एप डाउनलोड गरी अडिसन फर्म भर्न सक्नेछन् । २ साता अडिसनका लागि समय दिइएको छ ।
डिजिटल अडिसनमार्फत छनोट भएकाहरुलाई फिजिकल अडिसनका लागि बोलाइने आयोजकले बताएको छ । यो कार्यक्रम असोज पहिलो सातादेखी हरेक सोमबार राती ८ बजे प्रशारण हुनेछ ।
यसपटकको सिजनलाई निर्देशक सिमोस सुनवारले निर्देशन गर्दैछन् । यसअघिका ३ श्रृङ्खलाको निर्देशन अमनप्रताप अधिकारीले गरेका थिए । पत्रकार सम्मेलनमा निर्देशक सुनुवारले नयाँ सिजन युवापुस्ताको संघर्षमा केन्द्रित गरेर रोचक बनाउने बताए । यो शोलाई साहसी खेल समेत मानिन्छ ।
यो सिजनमा पनि गतबर्षको जस्तै अनुप विक्रम शाही, दिया मास्के, आशिष राना र समन श्रेष्ठ टिम क्याप्टेनका रुपमा रहनेछन् । कार्यक्रमको संचालन रमेनदास श्रेष्ठले गर्नेछन् ।
यामाहा एफजेड सिरिजले हिमालय रोडिजलाई प्रायोजन गर्नेछ ।
यामाहाले आफ्ना तीन लोकप्रिय मोडलमा नयाँ कलर थप गरेर २०२४ मोडल लन्च गरेको छ...
काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू...
यामाहाले आफ्नो लोकप्रिय इन्ट्रि लेवल स्पोर्ट वाइक आर१५ मा नयाँ फिचर थप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...