सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
काठमाडौं–हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डमा हिरो अपग्रेड जात्रा आयोजना गर्ने भएको छ । भोलीबाट सुरु हुने उक्त एक्सचेन्ज मेला ११ गतेसम्म सञ्चालन हुनेछ ।
यस अभियानमार्फत ग्राहकहले आकर्षक एक्सचेन्ज योजनासहित अत्याधुनिक ओबीडी–टु, बीएस६ तथा एफआई प्रबिधीयुक्त मोटरसाइकल तथा स्कुटरमा अपग्रेड गर्ने विशेष अवसर प्राप्त गर्नेछन् ।
जात्रा अन्तर्गत, ग्राहकले अधिकत १ लाख रुपैयाँ सम्मको नगद लाभ, २५ भन्दा बढी भ्यालुएटरमार्फत पुरानो मोटरसाइकलको उत्कृष्ट मुल्यांकन, एक्सचेन्ज सेवा, नागरिकताको भारमा सहज फाइनान्स सुविधा तथा निःशुल्क एक्सेसरिज प्राप्त गर्न सक्नेछन् ।
६ दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा स्मार्ट तथा सुविधायुक्त मोबिलिटी समाधान खोजिरहेका राइडर तथा दैनिक यात्रुहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा विशेष एक्सचेन्ज अफर तथा अपग्रेड लाभहरू पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...