महंगो वन्दै हिरो मोटरसाइकल र स्कुटर, एक वर्षमा पाँचौ पटक मूल्य बृद्धि गर्दै कम्पनी

हिरो मोटोकर्पले मोटरसाइकल र स्कुटरको मूल्य बृद्धि गर्ने भएको छ । उत्पादन खर्च वढेको भन्दै कम्पनीले अवको केहीदिन पछि आफ्ना अधिकांश मोडलमा १ हजार ५ सय भारुसम्मले बृद्धि गर्ने जनाएको हो ।

यो वर्ष कम्पनीले चार पटकसम्म मूल्य बृद्धि गरिसकेको छ । पाँचौ पटक वढ्न लागेको यो मूल्य बृद्धिले स्प्लेन्डर, एक्सपल्स, डेस्टिनी १२५ र प्लेजर लगायत मोडलहरु वढि मात्रामा प्रभाविन वन्ने अनुमान गरिएको छ ।

हिरोले यसअघि जनवरी, अप्रिल, जुलाई र सेप्टेम्वरमा मूल्य बृद्धि गरेको थियो । यसरी मूल्य बृद्धि हुँदा औषतमा एउटा मोडलको मूल्य ९ हजार ५ सय भारुले महंगो भएको छ । भारतमा मूल्य बृद्धि हुँदा यसको सिधा असर नेपाली बजारमा समेत पर्ने देखिन्छ ।

नेपालस्थित आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले समेत यो वर्ष ३ पटक मूल्य बृद्धि गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

लन्च हुनु पहिले नै डिलरमा देखियो प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१०

लन्च हुनु पहिले नै डिलरमा देखियो प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१०

प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१० भारतका केही डिलरहरुमा लन्च हुनु...

हार्ले र हिरो मिलेर तयार पारेको नयाँ मोटरसाइकल लन्च हुँदै

हार्ले र हिरो मिलेर तयार पारेको नयाँ मोटरसाइकल लन्च हुँदै

हार्ले–डेभिडसनले हिरो मोटोकर्पसँगको सहकार्यमा विकास गरेको नयाँ...

यस्तो छ हिरोको स्पोर्टी स्कुटर जुम १६०, यामाहा एरोक्स र अप्रिलिया एसएक्सआरसंग प्रतिस्पर्धा हुने

यस्तो छ हिरोको स्पोर्टी स्कुटर जुम १६०, यामाहा एरोक्स र अप्रिलिया एसएक्सआरसंग प्रतिस्पर्धा हुने

हिरो मोटोकर्पले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा जुम १६० स्कुटर १ लाख ४८...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...