बढ्यो हिरोका मोटरसाइकल र स्कुटरको मूल्य : यस्तो छ सबै मोडलको नयाँ मूल्य

काठमाडौं – नेपाली बजारमा हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले विभिन्न मोडलको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । नयाँ मूल्य सूची अनुसार विभिन्न मोडलको मूल्य वृद्धि गरिएको छ ।

नेपाली बजारमा हिरोको सबैभन्दा कम मूल्यको मोटरसाइकल एचएफ डिलक्स हो । यसको मूल्य १ लाख ८३ हजार रुपैयाँ छ । त्यसैगरी सबैभन्दा धेरै मूल्यको मोटरसाइकल एक्सपल्स २०० फोरभी हो । यसको मूल्य ४ लाख ५२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

स्कुटरमा सबैभन्दा कम मूल्य ११० सीसीको प्लेजर हो । यसको मूल्य २ लाख ५ हजार ५ सय रुपैयाँ छ भने सबैभन्दा धेरै मूल्यको स्कुटर हिरो माएस्ट्रो एज १२५ एफआई हो । यसको मूल्य २ लाख ६८ हजार रुपैयाँ छ ।

नेपाली बजारमा उपलब्ध हिरोका मोटरसाइकलमा ५ वर्ष वा ७० हजार किलोमिटर र स्कुटरमा ५ वर्ष वा ५० हजार किलोमिटर सम्म वारेन्टी उपलब्ध छ । त्यसैगरी सबै मोडलमा ९ पटक निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा उपलब्ध हिरोका मोटरसाइकल र स्कुटर तथा तिनको नयाँ मूल्य सूची यस प्रकार छ :

सम्बन्धित समाचारहरू

हीरोले सार्बजनिक गर्यो प्लेजर एक्सटेक प्लसको टिजर

हीरोले सार्बजनिक गर्यो प्लेजर एक्सटेक प्लसको टिजर

हिरो मोटोकर्पले निकट भबिष्यमा सार्बजनिक गर्न लागेको नयाँ स्कुटर प्लेजर...

कति दिन्छ हिरो सुपर स्प्लेन्डरले माइलेज, माइलेज च्यालेन्ज क्याम्पमा देखियो आश्चर्यजनक नतिजा

कति दिन्छ हिरो सुपर स्प्लेन्डरले माइलेज, माइलेज च्यालेन्ज क्याम्पमा देखियो आश्चर्यजनक नतिजा

काठमाडौं – नेपालमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले...

अंग्रेजी नयाँ वर्षका शुरुमै नेपाली बजारमा हिरो एक्सपल्स २०० फोरभी उपलब्ध हुने

अंग्रेजी नयाँ वर्षका शुरुमै नेपाली बजारमा हिरो एक्सपल्स २०० फोरभी उपलब्ध हुने

काठमाडौं – नेपाली बजारमा फोर भल्वयुक्त एड्भेन्चर मोटरसाइकल हिरो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...