यस्तो छ हिरोको नयाँ मूल्य सूची : सबैभन्दा लोकप्रिय एक्सपल्स २०० र स्प्लेन्डर प्लसको मूल्य समेत बढ्यो

काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका हिरोका अधिकांश मोडलको मूल्य वृद्धि भएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले केही दिन पहिले मूल्य वृद्धि गरेको हो ।

अधिकांश मोडलको मूल्यमा १ हजार देखि ३ हजार रुपैयाँ सम्म वृद्धि गरिएको छ । नेपाली बजारमा सबैभन्दा लोकप्रिय रहेको एक्सपल्स २०० को मूल्य १ हजार ५ सय र स्प्लेन्डर प्लसको मूल्य १ हजार रुपैयाँले बढेको छ । यी मोटरसाइकलको मूल्य अब क्रमशः ४ लाख ३ हजार ५ सय र १ लाख ९० हजार रुपैयाँ भएको छ ।

नेपाली बजारमा उपलब्ध हिरोका मोटरसाइकल र स्कुटर तथा तिनको मूल्य यस प्रकार छ :

सम्बन्धित समाचारहरू

हिमाचल प्रदेशको प्रतिष्ठित -याली अफ चाम्बा विजेता बने नेपाली राइडर दीपक

हिमाचल प्रदेशको प्रतिष्ठित -याली अफ चाम्बा विजेता बने नेपाली राइडर दीपक

नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित...

हिरो एक्सपल्स २०० र एक्स्ट्रिम १६० आरको मूल्य ३ हजार रुपैयाँले बढ्यो

हिरो एक्सपल्स २०० र एक्स्ट्रिम १६० आरको मूल्य ३ हजार रुपैयाँले बढ्यो

काठमाडौं – हिरोको नेपाली बजारमा रहेको लोकप्रिय एड्भेन्चर मोटरसाइकल...

परीक्षणको क्रममा देखियो एड्भेन्चर बाइक हिरो एक्सपल्स २१०, यी परिवर्तनको सम्भावना

परीक्षणको क्रममा देखियो एड्भेन्चर बाइक हिरो एक्सपल्स २१०, यी परिवर्तनको सम्भावना

हिरो एक्सपल्स २१० बाइकको परीक्षण सुरु भइसकेको छ । सो बाइक भारतमा लन्च हुनु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...