लन्च नहुँदै देखियो हिरो प्यासन एक्सप्रो

हिरोले तीन नयाँ मोडलका बाइक लन्च गर्ने तयारी गरिरहेको छ । ती मध्ये पछिल्लो समयमा चर्चामा रहेको हिरो प्यासन एक्सप्रो लन्च नहुँदै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भारतमा बीएस६ नर्म्स लागू भए पश्चात यसको उत्पादन बन्द गरिएको थियो । हाल टेस्ट राइडको क्रममा यो मोटरसाइकल देखिएको हो ।

तस्बिर हेर्दा यसमा ११३.२ सीसी एयरकुल्ड इन्जिन हुने देखिएको छ, जसले ९.१५ एचपी पावर र ९.७९ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको एलईडी हेडलाइट र बडीवर्क हिरो एक्सटेक मोटरसाइकलमा जस्तै हुनेछ भने फुल्ली डिजिटल एलसीडी ड्यासबोर्ड नभएर यसमा प्यासन प्रो जस्तै डिजीटल एनालग सिस्टम हुनेछ ।

यसको मूल्य भने प्यासन प्रो र एक्सटेक मोडलको बीचमा हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा लन्च हुँदै हिरो एक्सपल्स २१०, एक्सपल्स २०० भन्दा के छ भिन्न ?

नाडा अटो शोमा लन्च हुँदै हिरो एक्सपल्स २१०, एक्सपल्स २०० भन्दा के छ भिन्न ?

नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको हिरो एक्सपल्स अब झनै शक्तिशाली...

२ लाख भन्दा कम मूल्य मै  खरिद गर्न सकिने ५ स्कुटर

२ लाख भन्दा कम मूल्य मै खरिद गर्न सकिने ५ स्कुटर

चलाउन सजिलो र मूल्य समेत कम पर्ने विशेषताका कारण स्कुटर आम नेपाली...

यसरी लिन सकिन्छ ५.९९ प्रतिशत ब्याजदरमै हिरोका मोटरसाइकल र स्कुटर

यसरी लिन सकिन्छ ५.९९ प्रतिशत ब्याजदरमै हिरोका मोटरसाइकल र स्कुटर

काठमाडौं – नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले ५.९९...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...