नयाँ हिरो स्प्लेन्डर प्लसका ५ विशेषता : जसले यो बनेको छ विशेष
हिरो मोटोकर्पले भारतीय बजारमा नयाँ र अपडेटेड स्प्लेन्डर प्लस एक्सटेक लन्च...
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ फाइनान्स स्किम ल्याएको छ । उक्त स्किम अन्तर्गत ग्राहकले ४० प्रतिशत रकम डाउनपेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।
यसरी खरिद गर्दा लाग्ने १३ प्रतिशत ब्याजदरमा ग्राहककले समयमै किस्ता भुक्तानी गरेबापत कुल ब्याजको ४ प्रतिशत रकम पछि एकमुष्ट फिर्ता पाउनेछन् । कम्पनीले १२ महिना र २४ महिनाको किस्ताबन्दि योजना लागु गर्दै आएको छ ।
यो योजना नेपाल जनरल मार्केटिङकको काठमाडौं र ललितपुरमा रहेको शोरुममा मात्र लागु हुने कम्पनी स्रोतले बताएको छ । उपत्यकामा बालाजु, बालकुमारी, टेकु, कान्तिपथ, कुमारीपाटी र मित्रपार्ककमा कम्पनीको आफ्नै शोरुम छन् ।
हिरो मोटोकर्पले भारतीय बजारमा नयाँ र अपडेटेड स्प्लेन्डर प्लस एक्सटेक लन्च...
काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध हिरो एक्सपल्स २०० फोरभीको सबै युनिट...
हिरो मोटोकर्पले आफ्नो प्रिमिमय मोटरसाइकल माभ्रिक ४४० लाई स्क्र्याम्बलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...