करिज्मा एक्सएमआर २५० लन्च गर्ने तयारीमा हिरो मोटोकर्प, यस्तो हुनेछ विशेषता
हिरो मोटोकर्पले नयाँ प्रिमियम मोटरसाइकल हिरो करिज्मा एक्सएमआर २५०...
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रलिले अयोजना गरेको ‘एक्सप्लोर विथ एक्सपल्स’ राइड शुरु भएको छ । हिजो टेकुस्थित हिरोको शोरुमबाट शूरु भएको उक्त राइडमा ३० जनाभन्दा धेरै राइडर सहभागी भएका छन् ।
उनीहरुले हिरो एक्सपल्स २०० मोटरसाइकलमा पोखरा हुँदै लेते, जोमसोम, मुक्तीनाथ र लोमान्थाङसम्मको ९ सय किलोमिटर यात्रा तय गर्ने जनाइएको छ ।
यो राइडले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने कम्पनीले विश्वास लिएको छ । कार्यक्रमको कम्पनीका अध्यक्ष अभिक ज्योतीले फ्ल्याग अफ गरी शुभारम्भ गरेका थिए ।
सो अवसरमा उनले यात्रामा सरिक हुने सबैलाई अनुशासित तवरले सतकर्ताका साथ बाईक चलाउदै जोखिममुक्त तवरले यात्रा सम्पन्न गर्न शुभकामना दिएका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...